Get Your BEST Analysis with Affordable Fees
धार्मिक कार्य सुभ कार्य मा प्रयोग र निर्माण गरिने " स्वस्तिक" चिन्ह के हो? (scientific interpretation)
Note By: Astro Santosh
स्वस्तिक चिन्ह को चार वटा side हुन्छ । प्रत्येक side ले आकाशमा रहेको सप्तरिशी तारामण्डल ( ursa major constellation) लाई जनाउदछ। र चार वटा side ले सप्तरिशी तारामण्डल को चार ऋतु मा आकाश मा हुने स्थान जनाउदछ।
ursa major constelletion ( सप्तरिशी ) को अघिल्लो part मा चम्किलो polar star ( ध्रुब तारा ) रहेको हुन्छ । ध्रुब तारा आकाश को उत्तर दिशा मा रहेको हुन्छ । यदि धुर्ब तारा लाई केन्द्र मा राखेर सप्तरिशी लाई चार ऋतु अनुसार चार दिशा मा परिक्रमा गर्ने हो भने स्वोस्तिक चिन्ह को निर्माण हुन पुग्दछ।
स्वस्तिक चिन्ह को महत्त्व के हो?
polar star ( ध्रुब तारा ) को ठिक पछाडि milkiway galaxy ( आकाशगँगा ) को केन्द्र बिन्दु रहेको छ, जस्लाई बैज्ञानिक सब्द मा galactic center ( अर्थात galaxy को केन्द्र ) भनिन्छ र वैदिक हिन्दु भाषा मा परम धाम वा बैकुण्ठ भनिन्छ। र परमधाम ( बैकुण्ठ ) लाई शास्त्र ले स्वोर्ग लोक (Heaven)भनी ब्याख्या गर्दछ। शास्त्र ले मृत्यु पश्चात् पुगिने स्वोर्ग लोक ( बैकुण्ठ बास वा परम धाम ) ( heaven ) भनिएको स्थान त्यही हो।
स्वोर्ग लोक ( बैकुण्ठ वा परमधाम )( heaven ) र earth ( पृथ्वी ) को connection के छ?( उदाहरण )
Egypt को giza मा 3 वटा pyramid रहेको छ। तीन वटा pyramid मध्य सबै भन्दा ठुलो the great pyramid मा kings chamber र queens chamber रहेको छ । kings chamber मा त्यतिबेला को सक्तिशाली राजा खुफु ( khufu ) को मृत सरिर राखिए बिश्वास गरिन्छ । जुन स्थान मा kings chamber रहेको छ ठिक त्याहा star shaft ( झ्याल जस्तो part ) छ । ठिक त्यही star shaft बाट ध्रुब ताराको किरण kings chamber सम्म पुग्छ । अर्थात राजा khufu लाई स्वोर्ग लोक (बैकुण्ठ वा परमधाम )( heaven ) को दर्शन गराईएको छ। (के राजा khufu नै होलान् त भगवान बिष्णु ?)
हामीले आकाश तिर फर्किएर ध्रुब तारा को दर्शन गरेमा बैकुण्ठ ( स्वोर्ग लोक वा परम धाम , heaven )को दर्शन हुनेछ ।जहाँ भगवान बिष्णु बिराजमान हुनुहुन्छ । र स्वोस्तिक चिन्ह को ठिक केन्द्र बिन्दु ले स्वोर्ग लोक ( बैकुण्ठ वा परमधाम) (heaven) जनाउदछ र स्वोस्तिक चिन्ह पुरै ले स्वोर्ग लोक ( बैकुण्ठ वा परमधाम )(heaven) को नक्सा ( map ) जनाउदछ।